Logo

यी कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट



काठमाडौं, २७ भदौ । नेप्सेमा आज उच्च अंकले बृद्धि भएको छ । साताको कारोबारको पहिलो दिन आज १० कम्पनीको शेयरमुल्यमा १० प्रतिशतले बृद्धि भएको छ ।

अपि पावर, नेशनल हाइड्रोपावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, फर्स्ट माइक्रोफाइनान्स कम्पनीलगायत कम्पनीले १० प्रतिशतले नै शेयर मुल्य बढेको हो ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार नेप्सेले जनाएको छ । कम्पनीको आज ७३ करोड ७७ लाख बढीको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्