Logo

एमसीसीविरुद्ध विप्लवको पार्टीको विरोध सभा सुरु (फोटोफिचर)



काठमाडौं, २८ भदो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसीको विरुद्धमा आज विरोध सभाको आयोजना गरेको छ । उक्त पार्टीले एमसीसीलाई राष्ट्रघातीको संज्ञा दिएको छ । आजको विरोध सभालाई महासचिव विप्लवले सम्बोधन गर्नेछन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्