Logo

एमसीसी खारेजीको मागसहित विप्लवको पार्टी सडकमा (फोटोफिचर)



काठमाडौं, २८ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा एमसीसी सम्झौता खारेजीको माग गर्दै सडकमा उत्रिएको छ । नेकपाले एमसीसी खारेजीको माग गर्दै आज विरोध सभाको आयोजनासमेत गरेको छ । विरोध सभामा पुग्नुअघि नेकपाले जुलुश प्रदर्शन गरेको हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्