Logo

सामान्य अंकले नेप्से बढ्दा ९ अर्बको कारोबार



काठमाडौं, २८ भदौ । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा सामान्य अंकले बृद्धि भएको छ । आज ० दशमलव २७ अंकले बृद्धि भएर २९ सय ४७ दशमलव ६९ बिन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ५५ अंकले बढेर ५ सय ४८ दशमलव ८७ बिन्दुमा रोकिएको हो ।

नेप्सेको अनुसार आज २२६ कम्पनीको ९३ हजार २ सय १८ कम्पनीको ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय ५५ रुपैयाँ बराबरको १ करोड ५६ लाख ८१ हजार १ सय ८४ कित्ता शेयर किनबेच भएको छ ।



प्रतिक्रिया दिनुहोस्