Logo

आज अरुण भ्यालीसहित यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, २८ भदौ । शेयर बजार आज सामान्य अंकले उकालो लाग्दा ९ अर्ब बढीको कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको हो । कम्पनीको आज ६१ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४७ करोड ५७ लाख बढीको कारोबार भएको छ । यसैगरी, नेशनल हाइड्रोपावर कम्पनीको ३४ करोड ३० लाख बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

नबिल बैंकको ३० करोड ७३ लाख, अपि पावर कम्पनीको २८ करोड ३५ लाख बढीको कारोबार भएको हो ।



प्रतिक्रिया दिनुहोस्