Logo

आज अजोड इन्स्योरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढ्यो



काठमाडौं, २८ भदौ । साताको कारोबारको दोस्रो दिन आज ६ वटा उपसुहका नेप्से परिसुचक घटेका छन् भने अरु कम्पनीको बढेका छन् ।

आज सबैभन्दा धेरै अजोड इन्स्योरेन्स कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज २२६ कम्पनीको ९३ हजार २ सय १८ कम्पनीको ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय ५५ रुपैयाँ बराबरको १ करोड ५६ लाख ८१ हजार १ सय ८४ कित्ता शेयर किनबेच भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्