Logo

अमेरिकाविरुद्ध नेपाललाई दोस्रो सफलता



काठमाडौं, २८ भदौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा अमेरिकाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालको दोस्रो विकेट स्पीनर सन्दीप लामीछाने लिएका हुन् । नेपालका बिक्रम सोबले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

बिक्रमले अमेरिकाका ओपनर स्टेभेन टेलरलाई १४ रनमा आउट गरेका हुन् । अमेरिकाले अहिले सम्म ९.५ ओभरमा २ विकेट गुमाएर ४७ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्