Logo

बिओके क्यापिटलले बोलायो साधारण सभा



काठमाडौं, २९ भदौ । बिओके क्यापिटल लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले छैटौ साधारण सभा असोज २० गते नक्सालमा गर्ने भएको हो ।

सभाले ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका विवरण पारित गर्दै १८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने जनाएको छ । कम्पनीले हाल भएको चुक्तापुँजी २१ करोड रुपैयाँको आधारमा ३ करोड ७८ लाख बराबरको लाभांश वितरण गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्