Logo

एनआइसी एशिया बैंकको ऋणपत्र सुचिकृत



काठमाडौं, २९ भदौ । एनआइसी एशिया बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले सुचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीको १५ लाख ७३ हजार ८ सय ७२ कित्ता ऋणपत्र सोमबार सुचिकृत भएको हो ।

आजदेखि ऋणपत्र सम्बन्धित ऋणपत्रधनीहरुले हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्