Logo

असोज ४ गते विहान ११ बजे बस्नेगरि प्रतिनिधिसभा बैठक स्थगित्



 

काठमाडौं, २९ भदौ । प्रतिनिधिसभाको बैठक आगामी असोज ४ गते विहान ११ बजे बस्नेगरि स्थगित् भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध आजको बैठकमा पनि कायमै थियो ।

तर, सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुको नाराबाजीको बावजुदपनि बैठक अघि बढाएका थिए । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक, २०७८ बहुमतले पारित भएको छ।



प्रतिक्रिया दिनुहोस्