Logo

सोम पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) रोज्न पाउनेगरि अन्तरिम आदेश जारी



काठमाडौं, २९ भदौ । सर्वोच्च अदालतले एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले माधवव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने गरि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

 

न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले आज उक्त आदेश दिएको हो ।  यसअघि पाण्डे र भट्टलाई नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्न दिईएको थिएन । उनीहरुले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गर्न पाउँ भनेर रिट हालेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम