Logo

टस जितेर ब्याटिङ गर्दै नेपाल



काठमाडौँ, २९ भदौ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ ।

एकदिवसीय खेल ओमनको अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार ४:१५ बाट शुरु भएको छ । नेपालले ओमानविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको छ ।-Photo Source: CAN



प्रतिक्रिया दिनुहोस्