Logo

मनकामना स्मार्टसहित यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि



काठमाडौं, २९ भदौ । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा उच्च अंकको गिरावट आएको छ । १८ अंकले घट्दा ५ अर्बमा कारोबार रकम खुम्चिएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै मनकामना स्र्माट लघुवित्तको शेयरमुल्य बढेको छ । कम्पनीको १० प्रतिशतका दरले शेयरमुल्य बढेको हो ।

त्यस्तै, सानिमा लाइफ इनस्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत, रैराङ हाइड्रोपावर कम्पनीका लागनीकर्ताले ५ दशमलव ०४ प्रतिशतका दरले कमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्