Logo

८५ सहसचिवको सरुवा (सूचिसहित)



काठमाडौं, २९ भदौ । सरकारले एकैपटक ८५ सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत ८५ सहसचिवको सरुवा गरेको हो ।

अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालिरहेका छन् । सरकारले पूर्णता नपाउँदा मन्त्रालयका कतिपय कामकारबाही प्रभावित बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्