Logo

लुम्बिनी प्रदेश सभा बैठक आजपनि स्थगित



बुटवल, भदौ ३० । आज बस्ने भनिएको लुम्बिनी प्रदेश सभा बैठक एक दिन पर सारिएको छ । बुधबार दिउँसो लागि बोलाइएको बैठक भोली भदौ ३१ गते दिउँसो १ बजे बस्नेगरि सारिएको हो ।

प्रदेश सभा सचिवालयका अनुसार प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक दुई पटक स्थगित भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्