Logo

आज डलरको भाउ कति ?



काठमाडौं, ३० भदौ । आज एक अमेरिकी डलरको खदिरदर ११७ रुपैयाँ ५९ पैसा र बिक्रिदर ११८ रुपैयाँ १९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८१ पैसा र बिक्रिदर १३९ रुपैयाँ ५२ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २१ पैसा र बिक्रिदर ८६ रुपैयाँ ६५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्