प्रधानमन्त्री देउवाद्धारा नमूना मच्छिन्द्र माविको भवन अवलोकन


काठमाडौं, ३० भदौ । भूकम्पबाट क्षति पुगी पुनःनिर्माण गरिएको ललितपुरको नमूना मच्छिन्द्र माध्यमिक विद्यालय भवनको आज प्रधानमन्त्री शेरबहादुर देउवाले अवलोकन गरेका छन् ।

तस्विरः मुकुन्द कालिकोट/रिपोर्टर्स नेपाल डटकम