Logo

मनकामना स्मार्टसहित यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि



काठमाडौं, ३० भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घट्दा आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

कम्पनीको शेयरमुल्य आज ८ दशमलव २३ प्रतिशतका दरले बढेको हो । कर्पोरेट डेभलपमेन्ट बैंकको लगानीकर्ताले ६ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् ।

छ्याङदी हाइड्रोवर कम्पनीका लगानीकर्ताले ४ दशमलव ०८ प्रतिशतका दरले कमाएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्