Logo

आज कोरोनाबाट ७ जनाको मृत्यु



काठमाडौं, ३० भदौ । कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । आज नेपालमा कोरोना भाइरसका १ हजार ७ सय ६० जना संक्रमित थपिएका छन् ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ५ सय २४ जनाको परीक्षणमा १३ सय ३२ पिसीआर र ४ सय २८ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्