Logo

यस्तो छ आजको बिदेशीमुद्रा सटही सार्वजनिक दर



काठमाडौं, ३१ भदौ । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २९ पैसा र बिक्रिदर ११७ रुपैयाँ ८९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ७८ रुपैयाँ र बिक्रिदर १३९ रुपैयाँ ४९ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलिया डलरको खरिददर ८५ रुपैयाँ ९९ पैसा र बिक्रिदर ८६ रुपैयाँ ४३ पैसा रहेको बैंकले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्