Logo

इन्टर मिलानमाथि रियल मड्रिडको जित



एजेन्सी, ३१ भदौ । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले इन्टर मिलानमाथी जित निकालेको छ । बुधबार राति भएको खेलमा स्पेनिस क्लब रियलले इन्टर मिलानलाई १–० ले हराएको हो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका रोड्रिगोले खेल सकिन एक मिनेट बाँकी छदाँ निर्णायक गोल गरेका थिए । जितसँगै रियलले लिगमा सुखद सुरुवात गरेको छ । सोही समुहको अर्को खेलमा माल्डोभनको क्लब सेरिफ तिरास्पोले युक्रेनको सख्तर डोकेस्कलाई २–० ले हरायो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्