Logo

नेपाली सेनाद्वारा दरखास्त आह्वान, उपचारीकादेखि पुजारीसम्म माग



काठमाडौं, भदौ ३१ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट चार सय ६२ जना माग गरिएको छ।

सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पुजारी हुद्दालगायत विभिन्न पदमा सेनाले जागिर खुलाएको हो। भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने छ।



प्रतिक्रिया दिनुहोस्