Logo

बैंक अफ काठमाण्डू लिमिटेडद्वार स्वास्थ्य सम्झौता



काठमाडौं, भदौ ३१ । बैंक अफ काठमाण्डू लिमिटेड र एसआरएल डाईग्नोष्टिक प्रालि बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् डिआरएल डाईग्नोष्टिकले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवा उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशत सम्म छुट पाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले ९० शाखा, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा दिदै आएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्