Logo

आमाछोराले १२ कक्षाको परीक्षा सँगै दिएपछि…



दैलेख, ३१ भदौ । भदौ ३० गते (बुधबार) देखि सुरु भएको कक्षा १२ को परिक्षामा रैनादेवी माध्यामिक विद्यालयबाट आमा छोराले सँगै परिक्षा दिएका छन् ।

नारायण नगरपालिका ११ बिन्धबासिनीस्थित उक्त विद्यालयबाट ३६ वर्षीया टिकाकुमारी भण्डारी र १८ वर्षका छोरा दिनेशले एकसाथ परीक्षा दिएका हुन् ।

पहिलो पटक आमाछोराले सँगै परीक्षा दिएको विद्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्