Logo

नेप्सेमा आज भारी अंकको पहिरो, ९ अर्बको कारोबार



काठमाडौं, ३१ भदौ । साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा भारी अंकको गिरावट आएको छ । आज नेप्से ७६ दशमलव ६५ अंकले घटेर २८ सय १२ दशमलव ३८ विन्दुमा थामिएको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ७३ अंकले घटेर ५२५ दशमलव ७८ विन्दुमा रोकिएको हो । नेप्सेको अन्ुसार आज २२९ कम्पनीको १ लाख १३ हजार ८०७ पटक कारोबार भएरु ९ अर्ब ३३ लाख ९ हजार ६२३ रुपैयाँ बराबरको १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता शेयर किनबेच भएको हो ।



प्रतिक्रिया दिनुहोस्