Logo

आज अरुण भ्यालीसहित यी कम्पनीको कारोबार उच्च



काठमाडौं, ३१ भदौ । आज २२९ कम्पनीको १ लाख १३ हजार ८०७ पटक कारोबार भएरु ९ अर्ब ३३ लाख ९ हजार ६२३ रुपैयाँ बराबरको १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता शेयर किनबेच भएको हो ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको शेयर कारोबार भएको छ । कम्पनीको ३८ करोड ६० लाख बढीको कारोबार भएको छ । त्यस्तै, रिडि हाइड्रोपावर कम्पनीको २८ करोड ३८ लाख बढीको कारोबार भएको हो ।

नेप्सेको अनुसार, अपि पावर कम्पनीको २५ करोड ५८ लाख, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्