Logo

नेप्से उच्च अंकले घटेपनि यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि



काठमाडौं, ३१ भदौ । नेप्सेमा आज उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा सर्किट लागेको छ । यी कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतले कमाएका छन् ।

आज आइसीएफसी फाइनान्स कम्पनी डिबेञ्चरका इकाईधनीले १ दशमलव २३ प्रतिशत, सानिमा बैंक लिमिटेड कम्पनी डिबेञ्चरका इकाईधनीले ० दशमलव ७७ प्रतिशतका दरले शेयरमुल्य बढेको हो ।

 



प्रतिक्रिया दिनुहोस्