Logo

बलिउड नायक कमल हसनको दल चुनावमा एक्लै उभिने



एजेन्सी, ३१ भाद्र । बलिउड नायक कमल हसन राजनीतिमा होमिइसकेका छन् । उनी तालिम नाडुको राजनीतिमा केन्द्रित छन् ।

मक्कल निधि मैयाम नामको दल खोलेका उनी चुनावमा सक्रिय छन् । यसपटकको स्थानीय चुनावमा उनको दल एक्लै प्रतिष्पर्धामा आउने भएको छ । कमल हसन चुनावी अभियानमा छन् ।



प्रतिक्रिया दिनुहोस्