Logo

आज बिदेशीमुद्रा सटहीदर कति ?



काठमाडौं, १ असोज । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३३ पैसा र बिक्रिदर ११७ रुपैयाँ ९३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ९ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८० पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८७ पैसा र बिक्रिदर ८६ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्