Logo

सुनचाँदीको भाउ आज कति ?



काठमाडौं, १ असोज । नेपाली बजारमा सुनचाँदीको मुल्य केही परिवर्तन भएको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । महासंघको अनुसार आज चाँदी ११ सय ७० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्