Logo

मोदीको जन्मदिनमा राहुल गान्धीले दिए बधाई



एजेन्सी, १ असोज । काँग्रेस आईका नेता राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत शुक्रबार बधाई दिएका हुन् ।

मोदी आज ७१ वर्षमा प्रवेश गरेको हुन् । गान्धीले ट्वीटरमा लेखेका छन्,‘ह्याप्पी बर्थडे मोदी जी ।’



प्रतिक्रिया दिनुहोस्