Logo

२५ बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? (सुचीसहित)



काठमाडौं, १ असोज । वाणिज्य बैंकहरुले असोज महिनाको लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बिहीबार मात्र विभिन्न बैंकहरुले न्युनतम ८ देखि अधिकतम १० प्रतिशत ब्याजदर प्रस्ताव गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

नेपाल बंगलादेश बैंक, सेन्चुरी, एनएमबी, सिद्धार्थ, लक्ष्मी, नबिल, मेगा, सनराइज, हिमालयन, एनआइसी बैंकलगाएत २५ बैकहरुले हिजो नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्