Logo

समृद्धि फाइनान्सले गर्यो २ सञ्चालक नियुक्त



काठमाडौं, १ असोज । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले दुई जना सञ्चालक नियुक्त गरेको छ । कम्पनीको बुधवार सम्पन्न भएको सञ्चालक समितिको बैठकले कम्पनीको संचालकमा दुई जनालाई नियुक्त गरेको हो ।

कम्पनीले एक विज्ञप्ती जारी गर्दै संस्थापक शेयरधनी नेपा पेट्रोलियम ट्रेड लिङ्स प्रालिको तर्फबाट सुजन अधिकारी सञ्चालक पदमा र बैकल्पिक सञ्चालकमा रोशन पन्तलाई नियुक्त गरेको जानकारी दिएको हो ।



प्रतिक्रिया दिनुहोस्