Logo

शिव श्रेष्ठ र रवीन्द्र खड्का पशुपतिनाथमा झाडु लगाउँदै (फोटोफिचर)



काठमाडौं, २ असोज । भेट्रान कलाकारहरु शिव श्रेष्ठ र रवीन्द्र खड्का शनिबार विहान झाडु लगाउँदै पशुपतिनाथ क्षेत्रमा भेटिए । उनीहरुका साथमा चलचित्र क्षेत्रका कलाकारहरु पनि थिए ।

पशुपतिनाथमा आजबाट सरसफाई अभियान सुरु भएको छ । अभियानमा नेपाल चलचित्रका महान कलाकार शिव श्रेष्ठ र रवीन्द्र खड्का सक्रिय देखिन्थे ।

अभियानका संयोजक डा. श्याम खड्का छन् । पशुपति विकास कोषका सदस्य सचिव डा. मिलन थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायत अभियानको शुभारम्भमा सहभागी थिए ।

तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्