Logo

प्रचण्ड पत्नी सीता दाहाल मानपदवीद्वारा विभूषित



काठमाडौं, असोज ३ । सरकारले संविधान दिवसको अवसर पारेर नौ सय तीन जनालाई विभिन्न मानपदवी र विभूषणप्रदान गर्न लागेको छ । विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकालाई मानपदवीद्वारा विभूषित लागिएको हो ।

सय पटक सरकारले सार्वजनिक गरेको मानपदवी र विभूषण तथा पदक तालिकामा पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की पत्नी सीता दाहालको नामसमेत समावेश गरिएको छ ।

सीता दाहाललाई राजनीतिक अभियन्ता भनेर चितवनको ठेगाना राखी पदक दिन लागिएको हो । सीता दाहाललाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गर्न  लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्