Logo

ओलीले बोलाए स्थायी कमिटी बैठक, यी हुन छलफलका एजेण्डा



काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थायी कमिटी बैठक बोलाएको छ । आज दिउँसो १२ बजे बस्नेगरि बैठक बोलाएको हो । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले यही असोज १५ देखि १७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीको लागि आजको बैठक बोलाईएको रिपोर्टर्स नेपाल डटकमलार्य जानकारी दिए । उनकाअनुसार आजको बैठकमा विधान महाधिवेशनमा पेस हुने तीनवटा प्रतिवेदनका बारेमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्