Logo

एमालेले सातौं संविधान दिवस मनाउँदै, अध्यक्ष अ‍ोलीले सम्बोधन गर्दै (लाइभ भिडिओसहित)



काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सातौं संविधान दिवस मनाउँदै छ । अहिले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका छन् । आजको कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्