Logo

सेञ्चुरी क्यापिटल मार्केट्सको सभा असोज २४ गते



काठमाडौं, ३ असोज । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको असोज २४ गते साधारण सभा हुने भएको छ । कम्पनीको छैठौ वार्षिक सभा भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले सभा कमलादी काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

सभाले पाँचौ वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै ६ दशमलव २५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने जनाइएको छ । कम्पनीको चुक्तापुँजीको कर समेत १ करोड २५ लाख बराबरको नगद लाभांश वितरण गर्ने जनाएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्