Logo

विभागले गर्यो ७ औषधी पसललाई कारबाही



काठमाडौं, ३ असोज । सात वटा औषधी पसललाई औषधी विभागले कारवाही गरेको छ । साउन महिनामा अनुगमनका क्रममा भएका गल्ती फेलापरेपछि उक्त औषधी पसलहरुलाई निलम्बन गरेको जनाएको छ।

विभागको अनुसार उक्त पसलहरु १५ दिन देखि ९० दिन सम्म निलम्बन परेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्