Logo

ओमानविरुद्ध करणले लिए दोस्रो विकेट



काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको ओमान विरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । करण केसीको बलमा मोहम्मद नादिम क्याच आउट हुन पुगेका हुन् । यो सँगै करणले लगातार दुई विकेट लिएको छ ।

ओमानको पहिलो विकेटको रुपमा जतिन्दर सिहंलाई करण केसीले नै आउट बनाएका थिए । ओमानले ६.४ ओबर खेल्दा २ विकेट गुमाउदै ३० रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्