Logo

करणले लिए तेस्रो विकेट



काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको ओमान विरुद्धको खेलमा नेपालले तेस्रोे विकेट लिएको छ । करण केसीको बलमा आयान खान बोल्ड हुन पुगेका हुन् । यो सँगै करणले लगातार तीन विकेट हात पारेको छ ।

ओमानको पहिलो विकेटको रुपमा जतिन्दर सिहंलाई करण केसीले नै आउट बनाएका थिए भने उनकै बलमा मोहम्मद नादिम क्याच आउट भएका थिए । ओमानले ९ ओभर खेल्दा ३ विकेट गुमाउदै ३० रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्