Logo

ओमानलाई चौथो झट्का



काठमाडौँ, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको ओमान विरुद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ । चौथो विकेट लिने संदीप लामिछाने हुन् । ओमानले १२ ओभरमा ४ विकेट गुमाउँदै ३७ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्