Logo

उर्जा मन्त्रालयका सचिवलाई ‘सुप्रवल जनसेवाश्री’ विभुषण



काठमाडौं, असोज ४ । संविधान दिवसको अवसरमा सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई सुप्रवल जनसेवाश्री’ पदकबाट विभूषित गरेको छ । मन्त्रिपरिषद बैठकको सिफारिसमा कार्कीलाई विभूषणबाट सम्मान गरिएको हो।



प्रतिक्रिया दिनुहोस्