Logo

पाँच वर्षीया बालिका ‘स्पाइडर गर्ल’



एजेन्सी, ४ असोज । भारतमा पाँच वर्षीया बालिका स्पाइडर म्यान जस्तै भित्तामा चढ्न सफल भएकी छिन् । उनले सामाजिक सञ्जालमा स्पाइडर म्यान जस्तै भित्ता चढेको भिडियो पोस्ट गरेकी हुन् ।

उनले सेयर गरेको भिडियो सामाजिक सञ्जाल भाइरल भएको छ । उनलाई सामाजिक सञ्जालमा ‘स्पाइडर गर्ल’को नाम दिइएको छ । उनी सजिलै हात र खुट्टाको प्रयोग गरी भित्तामा चढेको भिडियोमा देख्न सकन्छि ।

Photo Source: Times of India



प्रतिक्रिया दिनुहोस्