Logo

बुढीगण्डकी जलबिद्युत आयोजना निर्माणको माग गर्दै बाबुराम पनि धर्नामा (फोटोफिचर)



काठमाडौं, ४ असोज । बुढिगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणको लागि दबाब दिने उद्देश्यले आज धर्ना कार्यक्रमको आयोजना गरेको छ ।  काठमाडौंको माईतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी छन् । संघर्ष समितिले आजबाट रिले अनशन सुरु गरेको हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्