Logo

‘गाँजावादी एक हौं’ भन्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ४ असोज । युवाहरुले सम्पूर्ण ‘गाँजावादी एक हौं’ भन्दै आज प्रदर्शन गरेका छन् । काठमाडौंको माईतीघर मण्डलामा आज युवाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुको हातमा ‘ग्रो द ईकोनोमी’, ‘रिलिज राजिव काफ्ले’ लेखिएको प्लेकार्ड थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम