Logo

कोरोनाबाट आज थप ८ जनाको मृत्यु



काठमाडौं, ४ असोज । कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका १ हजार ९५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ८५ हजार ५ सय ४१ पुगेको छ । आज १३ हजार ८ सय १७ पिसीआर परिक्षणमा १ हजार बढीको रिपोर्ट पोजेटिभ आएको हो ।



प्रतिक्रिया दिनुहोस्