Logo

कोदोबारीमा शिक्षकको शव फेला



बाजुरा, ४ असोज । बाजुरामा एक शिक्षकको शव कोदोबारीमा भेटिएको छ । बुढीनन्दा नगरपालिका–२ कोल्टीस्थित सुजन बोर्डिङ स्कुलका शिक्षक ३५ वर्षीय गणेश रेग्मी हिजो मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

हालसम्म शिक्षकको मृत्यु कसरी भयो भन्नेमा पत्ता लागेको छैन् । उनको मृत्युबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्