Logo

कोरोनाले ज्यान गुमाएका दुई डिएसपीलाई वीरता पदक



काठमाडौं, असोज ५ । कोरोनाबाट संक्रमित भएर ज्यान गुमाएका नेपाल प्रहरीका दुई अधिकृतलाई सरकारले वीरता पदक दिने निर्णय गरेको छ ।

सरकारले संविधान दिवसको अवसरमा डिएसपीद्वय राजुकमार केसी र समिरचन्द्र खरेललाई वीरता पदक दिने निर्णय भएको हो । कोरोनाको दोस्रो महामारीमा गत जेठमा उनीहरुले ज्यान गुमाएका थिए ।



प्रतिक्रिया दिनुहोस्