Logo

सुनको खोजी



पोखरा ५, असोज: पोखरा- ८, न्युरोड सडक छेउको हिलोमा सुनका कण खोज्दै भारत महारास्ट्रका नागरिक । सुन पसल र वर्षाको पानीबाट आएको बालुवामा सुनको कण भेटिने उनीहरु बताउँछन् ।-तस्बिर:जमुना वर्षा शर्मा, रासस



प्रतिक्रिया दिनुहोस्